काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी विश्व सम्मेलन तथा महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी विश्व सम्मेलन तथा महाधिवेशन असोज ३० देखि कात्तिक ३ गतेसम्म हुँदै छ। प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले संघको विधान, २००३ (संशोधन, २०२२) को दफा १७.२ र संघको निर्वाचनसम्बन्धी […]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलका नेता चयन गर्न चुनाव हुने भएको छ । जसपा मधेस प्रदेश निर्वाचन समितिका संयोजक लालकिशोर साहले संसदीय दलका नेता चयनका लागि निर्वाचन कार्यक्रम कार्यतालिका सार्वजनिक गरेका हुन् । तालिकाअनुसार मतदान भोलि (पुस २५ गते) साँझ ५ बजेबाट ६ बजेसम्म हुनेछ । निर्वाचन समितिले भोलि विहान […]
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेता चयनका लागि बुधबार चुनाव हुने भएको छ। निर्वाचन समितिले मंगलबार निर्वाचन तालिका सार्वजनिक गर्दै बुधबार मतदान हुने जनाएको हो। विहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता गर्ने र दिउँसो २ देखि दिउँसो साढे २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिका छ।घोषित तालिका अनुसार दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान हुने जनाइएको छ। जसापाका प्रतिनिधिसभामा १२ जना सांसद छन्। अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएकाले सं
काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको हो। जसअनुसार सोमबार दिउँसो ३ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ।कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले दलको नेता बन्ने आकांक्षा देखाएका छन्। उम्मेदवारमाथि दाबी व
काठमाडौं, ९ फागुन । नेपाल बार एशोसियसनको चैत्र १९ गते निर्वाचन हुँदैछ । बारको निर्वाचन समितिले आज (सोमबार) निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचनबाट एक अध्यक्ष, ८ जना उपाध्यक्ष, एक महासचिव, १ जना कोषाध्यक्ष र १४ जना सदस्यहरु निवार्चित हुनेछन् । सार्वजनिक भएको तालिका अनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन हुनेछ । त्यस्तै, […]
काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको हो । माओवादी केन्द्रले शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको […]
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संशोधन भएको छ । सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल गरिरहेको माओवादी केन्द्रले आज आइतवार तेस्रो पटक तालिका संशोधन गरेको हो ।
माओवादी केन्द्रले यसअघि हिजाे शनिवार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आज दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले फेरि अर्को तालिका सार्वजनिक गरेर दिउँसो ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय त...
सौराहा, १२ मंसिर : नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ । जसमा अध्यक्षका प्रतिस्पर्धीले १५ हजार शुल्क बुझाउनु पर्नेछ । त्यसैगरी पदाधिकारीले १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराउन पाँच सय तिर्नुपर्नेछ । निर्वाचन आयोगले […]