अभिष्का गुणावद्र्धने अफगान क्रिकेट टोलिका ब्याटिङ प्रशिक्षक नियुक्त हुनुभएको छ । उहाँलाई पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाका लागि ब्याटिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
अफगानिस्तान क्रिकेट बोर्डले ट्वीट गरेर अभिष्का ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । अभिष्कालाई लामो सयमदेखि अफगानिस्तानले प्रशिक्षकमा नियुक्त गर्न चाहेपनि अभिष्काले टार्दै आउनुभएको थियो ।