लमजुङमा पार्टी कार्यालय बनाउन भवन निर्माणको तयारी

नेपाली कांग्रेस लमजुङले पार्टी कार्यालय भवन निर्माणका लागि भवन निर्माण समिति गठन गरेको छ । नेका जिल्ला कार्यसमिति बैठकबाट बीपी स्मृति भवन निर्माणका लागि समिति गठन गरेको हो ।नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङको अध्यक्षतामा भवन निर्माण समिति गठन भएको हो । समितिमा पार्टी जिल्ला उपसभापती आनन्दराज घिमिरे, श्रीकान्त घिमिरे, सचिवद्धय कृष्णबहादुर अधिकारी, विमल […]

सम्बन्धित सामग्री

मल्होत्रासँग भाउ नमिल्दा गुरुङलाई ‘दानी’ बन्ने मौका

बल्खुस्थित एमाले पुरानो पार्टी कार्यालय क्षेत्रमा खोलाको मापदण्डअनुसार नयाँ भवन बनाउन नमिल्ने भएपछि जग्गा खोज्ने क्रममा व्यापारी दीपक मल्होत्राको जग्गा किन्ने तयारी भएको थियो।

अढाई वर्षमा गोदावरी नगरपालिकाको भवन दोस्रो उद्घाटनको तयारी

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको कार्यालय फेरि उद्घाटन गर्ने तयारी गरिएको भन्दै नेकपा एमालेले गोदावरी कमिटीले विरोध जनाएको छ । बुधबार नगर पार्टी कार्यालय अत्तरिया पत्रकार सम्मेलन गर्दै पुनः उद्घाटन गर्ने कार्य तत्काल माग गरेको छ । एमाले नेताहरूले गोदावरीका मेयर जन जीविकाका विषयमा गम्भीर हुनुपर्नेमा उद्घाटन भइसकेको कार्यालय फेरि उद्घाटन गरेर गैर राजनैतिक चरित्र […]

माओवादी राष्ट्रिय सम्मेलनको तयारी तीव्र, १५०० प्रतिनिधि सहभागी हुने

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिए । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । सम्मेलनमा वैचारिक राजनीतिक बहस हुनुका साथै अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक डकुमेन्टमाथि घनिभूत छलफल हुनेछ । त्यसका लागि अहिले प्रचण्ड डकुमेन्ट लेख्न व्यस्त छन् । महराले नयाँ क्रान्तिकार

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बस्नेछ। बैठकले हिजो स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई कारबाही गर्ने तयारी गरेको छ। केन्द्रीय सदस्य महेश बस्नेतले आज दिउँसो २ बजेसम्म समय दिएर स्पष्टीकरण सोधिएको र जवाफ नआए ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने बताए। तर अर्का केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भने स्पष्टीकरण पत्र सबैलाई पुगिनसकेकाले आजको बैठकमा संगठन र विध

यस्तो छ एमालेको नयाँ पार्टी कार्यालय (फोटो फिचर)

काठमाडौं‌ : नेकपा एमालेको पार्टी कार्यालय अब थापाथलीमा सर्ने भएको छ।यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा रहेको पार्टी कार्यालय थापाथली सर्न लागेको हो। पार्टी कार्यालयको प्रस्तावित भवन अवलोकन गर्न अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली थापाथली पुग्दैछन्‌।२०७२ सालमा गएको भूकम्पीय धक्काले बल्खुस्थित पार्टी कार्यालय भत्काइ दिएपछि अस्थायी रूपमा सञ्चालन हुँदै आएको धुम्बाराहीको पार्टी मुख्यालय थापाथलीमा सार्ने तयारी गरिएको