एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बस्नेछ। बैठकले हिजो स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई कारबाही गर्ने तयारी गरेको छ। केन्द्रीय सदस्य महेश बस्नेतले आज दिउँसो २ बजेसम्म समय दिएर स्पष्टीकरण सोधिएको र जवाफ नआए ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने बताए। तर अर्का केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भने स्पष्टीकरण पत्र सबैलाई पुगिनसकेकाले आजको बैठकमा संगठन र विध

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा हुने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटन सभा दमक पशुहाटको …

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको चौथो बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली, नेताहरु विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, प्रदीप ज्ञवालीलगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

एमाले केन्द्रीय कमिटीको बैठक आज

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्दै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेको एजेण्डामाथि छलफल गर्ने भएको छ । बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ । […]

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । उनले आगामी निर्वाचनमा […] The post एमाले केन्द्रीय कमिटीको बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा आइतबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गर्दै सम्पन्न भएको उपमहासचिव एवं नवनियुक्त प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । बैठकले नेताहरूको विभागीय जिम्मेवारी तोकेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पार्टीको […] The post एमाले केन्द्रीय कमिटीको बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आइतबार पनि बस्दैछ। एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक बिहान ११ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्न लागेको हो। आइतबारको बैठकमा बाँकी रहेका १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी गठन, पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनलगायत एजेण्डामाथि छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। […]

एमाले केन्द्रीय कमिटीको बैठक भक्तपुरमा बस्ने, यस्ता छन् एजेण्डा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।बैठक भक्तपुरको गट्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा शनिबार र आइतबार गरी २ दिन बस्ने जानकारी एमालेले दिएको छ।एमालेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै बैठकमा १५ एजेण्डामाथि छलफल हुने जानकारी दिएका छन्।बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन र पोलिटव्युरो गठन गरिने पनि उल्लेख गरिएको छ।यसैगरी दुई दि

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि

काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो । यसअघि हिजो र अस्ति ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको छ । साथै अन्तिम समयसम्म पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ । अन्तिम समयसम्म एमालेलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिँदै आएको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । सोमबार बसेको बैठकले प्रध...