नागरिकता विधेयक राष्ट्रपतिजीले रोक्नुहुन्न, तर ढिलो नहुनुपर्थ्यो : प्रचण्ड

२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् । जापान भ्रमणबाट बुधबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणीकरण हुन ढिला नहुनुपर्ने बताए । ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ प्रचण्डले भने । नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणित गर्नैपर्ने : प्रचण्ड

पोखरा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउने चेतावनी दिएका छन्।पोखरामा आज पत्रकारहरूसँग प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुनः दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे।

नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

दुबै सदनबाट दोस्रोपटक पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्ने सोचमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमाणिकरण नभए राजीनामा दिनुपर्ने सत्ता गठबन्धनका नेताले बताउन थालेका छन् । सत्ता गठबन्धनका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजेको आरोप लगाउँदै प्रमाणिकरण नगरे उहाँले …

नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिको राजीनामा : प्रचण्ड

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन। पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुन: दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे। ‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमा

नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरुको बैठक सहभागी हुन आएका उनले संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण हुनेमा ढुक्क रहेको बताए ।उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेमा अदालतमा जाने चेतावनीसमेत दिए । उनले भने, ‘दुवै सदनबाट

नागरिकता विधेयक प्रमाणिकरण हुन्छः प्रचण्ड

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण हुने बताएका हुन्।...

प्रचण्ड भन्छन् : नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुन्छ

१० भदौ. विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् । धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नागरिकता विधेयक प्रक्रियागत रुपमा नै टुंगिन्छ र राष्ट्रपति ज्यूले प्रमाणीकरण गर्नुहुन्छ ।’ राष्ट्रपतिले संदेशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक […]

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले ढिलाइ गर्नुहुँदैन : प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिबाट ढिलाइ हुन नहुने बताएका छन् । पाँँचदिने जापान भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग...

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु हुँदैन : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु नहुने बताउनुभएको छ ।  पाँच दिने जापान भ्रमण सकेर आज बुधवार नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । ढिलो पनि गर्नु हुँदैन ।’ त्यस्तै अध्यक्ष दाहालले जापान भ्रमणका क्रममा लिबरल डे...

नागरिकता विधेयक राष्ट्रपतिले रोक्नु हुन्न : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाइ गर्न नहुने बताएका छन्। जापान भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्छ जस्तो आफूलाई नलागेको र ढिला पनि गर्न नहुने बताएका हुन् । त्यस्तै प्रचण्डले पार्टी पदाधिकारी पनि छिटै […]