काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस नगरेको स्पष्ट पारका छन् । आज (बुधबार) राष्ट्रिय सभामा सार्वजनिक महत्वका विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले दुवै सदनबाट दुई–दुई पटक पारित भएको विशेष प्रकृतिको विधेयका सन्दर्भमा संविधान विज्ञ, कानुनविद्, बार एशोसिएसन, पूर्वमहान्याधीवक्ताहरुको टिमसँग छलफल भएको र सोही […]