ग्यास सिलिन्डर बिस्फोटहुँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा गम्भिर घाइते हुनुभएको भण्डारीको सचिवालयले जनाएको छ । सचिवालयका तर्फबाट सामाजिक सञ्जालमा गरिएको पोष्ट अनुशार गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । डाक्टरहरुका अनुसार माननीय डा चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत […]