माओवादी केन्द्र धनकुटाका नेताद्वारा सामूहिक राजीनामा

नेकपा (माओवादी केन्द्र) धनकुटाका सबै पदाधिकारीले सामुहिक राजिनामा दिएका छन् । आइतबार पत्रकार सम्मेल गर्दै पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्यहरु र जिल्ला सदस्यहरुले सामुहिक राजीनामा दिएका हुन् ।

सम्बन्धित सामग्री

माओवादी मधेश प्रदेश कमिटी सदस्यसहित ६० जनाले दिए सामूहिक राजीनामा

रौतहट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य सहित ६० जनाले पार्टी परित्याग गरेका छन्।पार्टीले  विचार, नीति,तथा सिद्धान्त लाई छोडी विसर्जनवादतिर उन्मुख हुँदै गएको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्। शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरुले सामुहिक राजीनामाको घोषणा गरे। पार्टी परित्याग गर्नेमा नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य वीरबहादुर गोलेसहित,प्रस्तावित मधेश प्रदेश कमिटी सदस्य टेकनाथ खरेल, चन्द्रपुरका उपाध्यक्ष

कांग्रेस, माओवादी र समाजवादीका मन्त्रीले सामूहिक राजीनामा बुझाउने

जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिए मुख्यमन्त्रीले पदबाट बर्खास्त गर्ने बताएका छन् । केन्द्र सरकारले जसपाका मन्त्रीहरूलाई आज पदबाट बर्खास्त गरेपछि मधेस प्रदेश सरकारले  पनि भोलि (शुक्रबार) सम्म नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ६ जना मन्त्रीलाई पदबाट बर्खास्त गर्ने तयारी गरेको यादवले रातोपाटीसँग बताएका हुन् । ‘मुख्यमन्त्रीले बर्

आफ्नै उम्मेदवारको विरोधमा माओवादी कास्कीका ३७ जनाको सामूहिक राजीनामा

पर्वत : आफ्नो दलले टिकट पाउनुपर्ने माग गर्दै देशका विभिन्न जिल्लामा गठबन्धनभित्र सामान्यतः खटपट भइरहेका छन्। आफ्नो क्षेत्र बलियो रहेको ठाउँमा गठबन्धनको अर्को दलको उम्मेदवारले टिकट पाएको भन्दै असन्तुष्ट देखिनु सामान्य पनि हो।तर नेकपा माओवादी केन्द्र कास्कीका ३७ जनाले भने आफ्नै दलको उम्मेदवारको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन्। बाहिरको उम्मेदवार ल्याएर आफ्नो क्षेत्रमा उठाइएको भन्दै माओवादी केन्द्रका विभिन्न पदमा रहेका नेताहरूले राजीनामा दिएका हुन्।क्षेत्र नम्बर–३ क मा उम

धनकुटामा माओवादी केन्द्रको विद्रोह, भण्डारीले गरे उम्मेदवारी घोषणा

९ असोज, विराटनगर । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीसहित जिल्लामा रहेका नेताले सामूहिक राजीनामा दिएका हुन् । राजीनामापछि भण्डारीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ‘हामी पार्टीबाट अलग भएका छौं, सामूहिक […]

माओवादी केन्द्र धनकुटाद्वारा सामूहिक राजीनामा

काठमाडौँ- माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामूहिक राजीनामा दिएको छ । केन्द्रमा आबद्ध सबै पोलिट ब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जन वर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् । आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिस्कार […]

धनकुटाका माओवादी नेताहरुद्वारा सामूहिक राजीनामा

धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामाकाे घोषणा गर्नुभएकाे छ । गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामाकाे घाेषणा गर्नुभएकाे हाे। माओवादीले धनकुटाको प्रतिनिधिसभा सिट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिनु भएकाे हाे । जिल्ला नेताहरुले भण्डारीको […]

ओमप्रकाश पुनसहितका नेता माओवादी केन्द्र प्रवेश गर्दै

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । उनीहरूलाई आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । पुनसहित शङ्कर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका […]

भरतपुरका ५० जना काँग्रेस नेता कार्यकर्ताले  दिए सामूहिक राजीनामा

स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना काँग्रेस नेता कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र) लाई नछाड्न भरतपुरका काँग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । काँग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । काँग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समे