पर्वत : आफ्नो दलले टिकट पाउनुपर्ने माग गर्दै देशका विभिन्न जिल्लामा गठबन्धनभित्र सामान्यतः खटपट भइरहेका छन्। आफ्नो क्षेत्र बलियो रहेको ठाउँमा गठबन्धनको अर्को दलको उम्मेदवारले टिकट पाएको भन्दै असन्तुष्ट देखिनु सामान्य पनि हो।तर नेकपा माओवादी केन्द्र कास्कीका ३७ जनाले भने आफ्नै दलको उम्मेदवारको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन्। बाहिरको उम्मेदवार ल्याएर आफ्नो क्षेत्रमा उठाइएको भन्दै माओवादी केन्द्रका विभिन्न पदमा रहेका नेताहरूले राजीनामा दिएका हुन्।क्षेत्र नम्बर–३ क मा उम