विप्लव नेतृत्वको नेकपा त्यागेका ओमप्रकाश पुनसहितका नेता माओवादी केन्द्र प्रवेश गर्दै

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । उनीहरुलाई आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । पुनसहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए। पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्यूरो इन्चार्ज

सम्बन्धित सामग्री

किन सुस्तायो समाजवादी मोर्चा?

काठमाडौं : नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रमुख लक्ष्य राखेर गत ४ असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा मिलेर गत असार ४ मा धुमधामसँग सुरु भएको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको हो। जति फूर्तिसाथ मोर्चा बनेको थियो, त्यति नै छिटो सुस्ताउँदै गएको छ। सुरुवातमा सचिवालय गठन गर्ने, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्ने र वि

विप्लव नेतृत्वको नेकपा त्यागेका ओमप्रकाश पुनसहित ५२ जना माओवादी केन्द्रमा प्रवेश

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।पुनसहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए।  पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्यूरो इन्चार्ज हुन्

प्युठानमा विप्लव पनि सत्ता गठबन्धनमा

२६ चैत, बुटवल । स्थानीय तहको निर्वाचनका लागि प्युठानमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ । नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको हो । शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले […]

एमसीसीविरुद्धको प्रदर्शनले नयाँबानेश्वरमा पैदलयात्रीलाई समस्या

१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको प्रदर्शनका कारण नयाँ बानेश्वरमा पैदल हिड्‍ने यात्रीलाई समस्या भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु उत्रिएपछि नयाँबानेश्वरस्थित संसद भवन बाहिर हिड्‍ने पैदल यात्रीलाई समस्या भएको हो । प्रदर्शनकारीहरुले पैदल हिड्‍ने वृद्ध-वृद्धा, स्कुल-कलेजका विद्यार्थी र सर्वसाधारणहरुलाई थोरै ठाउँ राखिदिएका छन् । एमसीसीको विरोधमा […]

एमसिसीको विरोधमा दिनभरि बानेश्वर क्षेत्रमा जे देखियो (तस्बिरहरु)

काठमाडौँ– एमसीसी खारेजीको माग गर्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीनिकट युवादेखि विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगायतले आज पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरे। संसदभित्र एमसीसी टेबल भइरहँदा बाहिर नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो। दिनभरि नै उक्त क्षेत्र तनावग्रस्त रह्यो। आन्दोलनकारीमाथि प्रहरीले पानीका फोहोरा, रबरको गोली,अश्रुग्यासदेखि लाठी चार्जसम्म गर्‍यो। […]

देशभर बन्दको प्रभाव

काठमाडौं : नेकपा विप्लव नेतृत्व सहित ५ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर मिश्रित रूपमा परेको छ।सरकारले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पास गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले आज (बुधबार) नेपाल बन्द आह्वान गरेका हुन्।विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रि

एमसीसीको विरोध गर्दै राप्रपा पनि सडकमा

काठमाडौँ । एमसीसीको विरोधमा राप्रपा पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल क्षेत्रमा रोकेको छ । विरोध […]

विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच तीन बुँदे सहमति

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ । फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको छ । सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख छ ।