माओवादी केन्द्र धनकुटाका नेताहरुद्वारा सामूहिक राजीनामा घोषणा, हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिने

धनकुटा । धनकुटामा नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारीसहित प्रदेश सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

सम्बन्धित सामग्री

धनकुटामा माओवादी केन्द्रको विद्रोह, भण्डारीले गरे उम्मेदवारी घोषणा

९ असोज, विराटनगर । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीसहित जिल्लामा रहेका नेताले सामूहिक राजीनामा दिएका हुन् । राजीनामापछि भण्डारीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ‘हामी पार्टीबाट अलग भएका छौं, सामूहिक […]