काठमाडौँ महानगरले डेढ महिनामा भत्कायो १३५ संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेढ महिनामा १३५ संरचना भत्काएको छ। भदौ ६ गतेदेखि अवैध रूपमा बनाइएका १३५ संरचना भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। ‘धेरै थोरैको कुरा छैन यस अवधिमा कुनै न कुनै रूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको संख्या बढी पाइएको छ,’ उनले भने। सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक […]

सम्बन्धित सामग्री

मापदण्ड विपरीत बनेका भौतिक संरचना महानगरले भत्कायो

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेका भौतिक संरचना भत्काएको छ ।

फुटपाथ अवरोध गर्ने संरचना महानगरले भत्कायो

काठमाडौं महानगरले अनामनगरस्थित हनुमानथान क्षेत्रको फुटपाथमा अवरोध गरिरहेका संरचना भत्काएको छ । डोजरसहित पुगेको महानगर प्रहरी टोलीले उक्त भवन सोमबार भत्काएको हो । सडक अवरोध गरेको र जोखिमपूर्ण अवस्थामा रहेको उक्त भवन भत्काइएको...

महानगरले भत्कायो अक्सिडेन्टल स्कुलको पर्खाल (तस्वीर)

काठमाडौं :  काठमाडौ महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। शुक्रबार  अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खाल भत्काएको हो। धोबी खोला करिडोरमा बाटो मिचेर लगाइएको पर्खाल भत्काइएको महानगरले जनाएको छ। महानगरले पटक पटक सूचना जारी गरी अवैध संरचना हटाउन निर्देशन दिएको थियो।महानगरको निर्देशन बेवास्ता गर्दै बसेका संरचनामा डोजर लगाउने तयारी भएको महानगरपालिका नगरप्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए।   सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा

काठमाडौँ महानगरले दुई दिनमा भत्कायो १०० बढी अवैध संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो। सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र […]

काठमाडौँ महानगरले भत्कायो एक सय बढी अवैध संरचना

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो ।  आज नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । […]

महानगरले भत्कायो रत्नपार्कस्थित सव-वेका सटर

काठमाडौं । अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले आइतबार पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । महानगरले रत्नपार्कस्थित सव–वे भत्काएको छ । महानगरले अवैध संरचना भत्काउने क्रम नरोकिने जनाएको छ । नगर प्रहरी टोलीले यहाँका तीन वटा सटर भत्काएको हो । अनाधिकृत बनाइएका अन्य सटर भने सम्बन्धित ब्यबसायीहरुले आफंै भत्काउने भनेपछि छोडिएको नगर प्रहरीले […]

महानगरले भत्कायो भोटाहिटी-रत्नपार्कको अवैध संरचना

१२ भदौ, काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथि अवैध संरचना भत्काएको छ । आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काएको हो । पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काएको नगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदारले थपेको […]

काठमाडौँ महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना (तस्बिरहरु)

काठमाडौँ – नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना काठमाडौँ महानगरपालिकाले भत्काएको छ। अल्फाबिटाको अवैध संरचना भत्काउन बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफै डोजर लिएर पुगेका थिए। यसअघि आजै मेयर शाह अल्फाबिटा पुगेर अनधिकृत रुपमा बनेको संरचना हटाउन आग्रह गरेका थिए। संरचना हटाउन आग्रह गर्दा अल्फाबिटा ग्रुपका सञ्चालन द्विराज शर्माले मेयर शाहसँग उल्टै […]

महानगरले भत्कायो अल्फाबिटाको अनधिकृत संरचना (भिडियोसहित)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको बेसमेन्ट भत्काउन सुरु गरेको छ । अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले डोजर लगाएर भत्काएको हो । बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुगेका थिए। निरीक्षण गर्ने क्रममा बालेन्द्र शाह र कम्प्लेसका प्रतिनिधिबीच भनाभन […]