मापदण्ड विपरीत बनेका भौतिक संरचना महानगरले भत्कायो

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेका भौतिक संरचना भत्काएको छ ।

सम्बन्धित सामग्री

सूर्यविनायक–धुलिखेल सडक विस्तारः घर–टहरा हटाउन थालियो

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ। साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि आजैदेखि भत्काउन थालिएको छ। अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचना आजदेखि नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा […]

भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु - NepaliPatra

चितवन। भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ। भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो। अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ। यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ। ती संरचनासमेत भत्काउनका लागि […]

विश्व सम्पदामा प्रस्तावित पनौती : न नक्सापास न मापदण्ड परिपालना

पनाैती  ।  विश्व सम्पदामा प्रस्तावित पनौती  शहरमा विश्व सम्पदालाई नै चुनौती दिने गरी अनधिकृत भौतिक संरचना घर निर्माण कार्य भइरहेको छ । यसको उदाहरणको रूपमा अहिले पनौती नगरपालिका वडा नंं ७ स्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरको मुलढोकाको पश्चिमतर्फ निर्माण भइरहेको घरलाई लिन सकिन्छ । यहाँ नक्सा पासको प्रक्रिया समेत थालनी नगरि तथा प्रचलित मापदण्ड विपरीत […]

कीर्तिपुरमा पनि सुरु भो मापदण्ड विपरीतका संरचना भत्काउन

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेका संरचना भत्काउन सुरु गरेलगत्तै नजिकैको काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । बिहिबार कीर्तिपुर नगरपालिकाले वडा नम्बर १० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ । नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा अनधिकृत रुपमा बनाइएको संरचनाहरु भत्काएको हो । नगरपालिकाका मेयर राजकुमार नकर्मीका …

कीर्तिपुरमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु

९ भदौ, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर-१० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ । नगरपालिकाका मेयर राजकुमार नकर्मीका अनुसार पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको हो । नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको […]

पृथ्वीचोकदेखि तालचोकसम्म मापदण्ड विपरीत बनेका संरचना हटाउँदै महानगरपालिका

पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो । मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने…