महानगरले भत्कायो रत्नपार्कस्थित सव-वेका सटर

काठमाडौं । अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले आइतबार पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । महानगरले रत्नपार्कस्थित सव–वे भत्काएको छ । महानगरले अवैध संरचना भत्काउने क्रम नरोकिने जनाएको छ । नगर प्रहरी टोलीले यहाँका तीन वटा सटर भत्काएको हो । अनाधिकृत बनाइएका अन्य सटर भने सम्बन्धित ब्यबसायीहरुले आफंै भत्काउने भनेपछि छोडिएको नगर प्रहरीले […]

सम्बन्धित सामग्री

मन्दिरको जग्गा कब्जा गरि बनाइएका व्यापारिक सटर वीरगञ्ज महानगरले भत्कायो

वीरगञ्ज महानगरपालिका –१० स्थित गीता मन्दिर अगाडिको जग्गामा बनाइएका व्यापारिक सटरहरु महानगरपालिकाले शनिबार भत्काएको छ । विगत लामो समयदेखि मन्दिर अगाडिको जग्गामा दशवटा सटर निर्माण गरि भाडामा लगाइएको थियो । वीरगञ्जका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाको डोजरले सटरहरु भत्काएको हो ।

वीरगञ्ज महानगरले गीता मन्दिरका अनधिकृत सटर भत्कायो

वीरगञ्‍ज- आज शनिबार वीरगञ्‍ज महानगरपालिकाले वीरगञ्‍जको गीता मन्दिर परिसरका अनधिकृत रूपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज (शनिबार ) तीन वटा एक्स्काभेटर लगाएर भत्काएको छ । वीरगञ्‍ज महानगरपालिका प्...

वीरगन्ज महानगरले भत्कायो मन्दिर कब्जा गरेर बनाइएका अनधिकृत सटर

वीरगन्ज महानगरपालिकाले वडा नं-९ स्थित गीता मन्दिर परिसरका अनधिकृत रुपमा निर्माण गरिएका सटर भत्काएको छ।

वीरगन्ज महानगरले भत्कायो मन्दिर कब्जा गरेर बनाइएका अनधिकृत सटर

वीरगन्ज महानगरपालिकाले वडा नं-९ स्थित गीता मन्दिर परिसरका अनधिकृत रुपमा निर्माण गरिएका सटर भत्काएको छ।

वीरगञ्‍ज महानगरले अनधिकृत सटर भत्कायो

वीरगञ्‍ज  -  वीरगञ्‍ज महानगरपालिकाले वडा नं ९ स्थित गीता मन्दिर परिसरका अनधिकृतरुपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज तीनवटा एक्जाभेटर लगाएर भत्काएको हो । वीरगञ्‍ज महानगरपालिका प्रमु...

मापदण्ड विपरीत बनेका भौतिक संरचना महानगरले भत्कायो

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेका भौतिक संरचना भत्काएको छ ।

पोखरा महानगरले भत्कायो सार्वजनिक जग्गामा बनेका सटर

कास्की : पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा डोजर चलाएर आफ्ना स्वामित्वमा रहेका सटर तथा घरहरू भत्काएको छ।महानगरपालिकाले आम्दानीको स्रोतका रूपमा महेन्द्रपुलको सार्वजनिक जग्गामा बनेका सटरलाई लिँदै आएको थियो। सार्वजनिक जग्गामा महानगरपालिकाले नै सटर बनाएर भाडामा लगाएको थियो। महानगरपालिकाले  त्यस्तै सटरहरू राष्ट्र बैङ्क चोक, जिल्ला मालपोत कार्यालय कास्कीको अगाडिको भाग लगायतका सार्वजनिक जग्गामा पनि निर्माण गरेको छ।सटर भाडामा लिएकाहरूबाट महानगरपालिकाले भाडा नै उठाउन

काठमाडौँ महानगरले दुई दिनमा भत्कायो १०० बढी अवैध संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो। सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र […]