महाभारतका सडकलाई २ अर्बको बजेट

काभ्रे।  जिल्लाको विकट पालिका महाभारत गाउँपालिकाका सडकलाई दुई अर्बको रकम विनियोजन भएको छ । निर्माण व्यवसायीको घटाघट गर्दै सम्झौता पछि नियमित कार्य नगरेका कारण विनियोजित बजेट खर्च हुन सकेको छैन । ‘भुमेचुली–बुढाखानी–तिनखुट्टे सडक कालोपत्रे सहितका लागि ९९ करोड रकम विनियोजन भएको छ । तिनखुट्टे देविटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ भने देविटार […]

सम्बन्धित सामग्री

निर्वाचन क्षेत्र सडकलाई बजेट अभाव

सिमकोट – हिल्सा सिमकोट सडक आयोजनाले निर्माण अगाडि बढाएको निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि बजेट अभाव देखिएको छ। निर्माण कार्यका लागि आयोजनाले टेण्डरमार्फत निर्माण कम्पनी छनोट गरेर काम सुचारु गरिसकेपछि भुक्तानीका लागि बजेट अभाव देखिएको हो। आयोजनाले जाँड खोल्सीदेखि रिपगार्डसम्मको निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि बजेट अभावले काममा बाधा पुगेको जनाएको छ। आयोजनाले २०७९ साल […]

बजेटमा कृषि र सडकलाई प्राथमिकता

बैतडी, १४ असार । कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका नौ स्थानीय तहहरुको रु चार अर्ब ७३ करोड एक लाख बराबरको बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम […]

बजेटमा सडकलाई प्राथमिकता दिएका छौं : मन्त्री विष्ट

२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले सडकलाई प्राथामिक्तामा राखेर बजेट ल्याएको बताएका छन् । र, उनले बजेट कार्यान्वयनमा आशंका नगर्न समेत आग्रह गरे । मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री विष्टले प्रदेश सरकारले खर्च गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर नै बजेट ल्याइएको बताए । आर्कषक योजना र […]

स्याङ्जाका तीन सडकलाई १४ करोड

स्याङ्जा-स्याङ्जाका प्रमुख तीन सडकलाई सरकारले १४ करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नयाँ दुई सडक निर्माण गर्न र राजमार्ग मर्मत सम्भारका लागि सरकारले उक्त बजेट विनियोजन गरेको हो ।२०५१/०५२ मा नयाँ ट्रयाक खोलेर सञ्चालित जगतभञ्ज्याङ–केंवरे, चापाकोट–गजरकोट सडक खण्ड निर्माण गर्न पाँच करोड र २०४९/०५० […]

संघीय सरकारद्वारा स्याङ्जाका मुख्य ३ वटा सडकलाई १४ करोड बजेट विनियोजन

स्याङ्जा । स्याङ्जाका प्रमुख ३ वटा सडकलाई संघीय सरकारले १४ करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नयाँ दुई सडक निर्माण गर्न र राजमार्ग मर्मत सम्भारका लागि सरकारले उक्त बजेट विनियोजन गरेको हो । २०५१/०५२ मा नयाँ ट्राक खोलेर संचालित जगतभञ्ज्याङ–केँवरे, चापाकोट–गजरकोट सडकखण्ड निर्माण […]

सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता

सरकारले चीनसँगको सीमा नाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवगढी सडकको गल्छीदेखि स्याफ्रुवेशी खण्डको ६२ किलोमीटर दुई लेन कालोपत्रे गर्न र स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न १ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छु,’ आइतबार संसदमा आगामी आर्थिक वर्ष

निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता, ७ अर्ब बजेट

सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्रीले सो जानकारी दिएका हुन्।यसका लागि ७ अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले बताए

लमजुङका आठवटा सडकलाई २७ करोड बजेट

नेपाल सरकारले लमजुङका थप आठवटा सडक निर्माण तथा स्तरोन्नतिका लागि २७ करोड बजेट उपलब्ध गराएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालयमार्फत जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका आठवटा सडकका लागि थप बजेट विनियोजन गरेको हो ।जिल्लाको राइनास नगरपालिकाअन्तर्गत तीनवटा सडक, बेसीसहर नगरपालिकाअन्तर्गत दुईवटा सडक, मध्यनेपाल नगरपालिकाअन्तर्गत दुईवटा सडक र मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत एउटा सडकका लागि थप बजेट […]

३६ वटा सडकलाई ५३ करोड बजेट

लमजुङमा गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३६ वटा सडक योजनाको लागि बजेट विनियोजन गरेको छ । जिल्लाको विभिन्न स्थानीय तहका सडक निर्माण, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि ५३ करोड बढी बजेट विनियोजन गरेको हो ।गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले पूर्वाधार विकास कार्यालयमार्फत बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले बजेट विनियोजन गरेको […]

गोलञ्जोरमा ४५ करोडको बजेट

गाउँपालिकामा जनप्रतिनिधि आएसँगै सबै टोलमा सडक पुगिसकेको र ती सडकलाई स्तरोन्नति गरी सहज बनाउन बजेट विनियोजन गरेको अध्यक्ष पुष्पबहादुर कार्कीले बताए। उनले गाउँपालिका केन्द्रदेखि सबै वडा जोड्ने मोटरबाटोलाई प्राथमिकतामा राखिएको जानकारी दिए।...