स्याङ्जा-स्याङ्जाका प्रमुख तीन सडकलाई सरकारले १४ करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नयाँ दुई सडक निर्माण गर्न र राजमार्ग मर्मत सम्भारका लागि सरकारले उक्त बजेट विनियोजन गरेको हो ।२०५१/०५२ मा नयाँ ट्रयाक खोलेर सञ्चालित जगतभञ्ज्याङ–केंवरे, चापाकोट–गजरकोट सडक खण्ड निर्माण गर्न पाँच करोड र २०४९/०५० […]