नेपाल सरकारले लमजुङका थप आठवटा सडक निर्माण तथा स्तरोन्नतिका लागि २७ करोड बजेट उपलब्ध गराएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालयमार्फत जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका आठवटा सडकका लागि थप बजेट विनियोजन गरेको हो ।जिल्लाको राइनास नगरपालिकाअन्तर्गत तीनवटा सडक, बेसीसहर नगरपालिकाअन्तर्गत दुईवटा सडक, मध्यनेपाल नगरपालिकाअन्तर्गत दुईवटा सडक र मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत एउटा सडकका लागि थप बजेट […]