जर्मनीका पूर्व मिडफिल्डर खेडिराले लिए सन्यास

एजेन्सी। जर्मनीका पूर्व मिडफिल्डर सामी खेडिराले खेलाडी जीवनबाट सन्यास लिएका छन्। पछिल्लो समय चोटबाट ग्रसित खेडिराले जारी सिजनको अन्त्यसँगै सन्यासको घोषणा गरेका हुन्। ‘‘१५ वर्ष लामो व्यवसायिक फुटबल करियरलाई पूर्णविराम लगाउँदैछु’’, खेडिराले भने। ३४ वर्षे खेडिरा जनवरीमा युभेन्टसबाट हेर्था बर्लिनसँग अनुबन्धित भएका थिए। रियाल मड्रिडका पूर्वमिडफिल्डर खेडिराले जर्मनीबाट ७७ खेल खेले। उनी २०१४ मा जर्मनीले विश्वकप जित्दा टोलीका सदस्य थिए।

सम्बन्धित सामग्री

क्रुसले सन्यास फिर्ता लिए

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय खेलबाट लिएको सन्यास फिर्ता लिएका छन् । जर्मनीको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानसँगको वार्तापछि क्लब फुटबलमा लगातार उच्च प्रदर्शन गरिरहेका ३४ वर्षीय क्रुसले आफ्नो सन्यास फिर्ता लिएका हुन् । जर्मनीले यसैवर्ष युरोकप २०२४ को आयोजना गर्दैछ । घरेलु मैदानमा हुने युरोकपलाई नै […] The post क्रुसले सन्यास फिर्ता लिए first appeared on हाम्रो खेलकुद.

लुकासले लिए फुटबलबाट सन्यास

ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । मुटुको समस्यापछि लुकासले ३६ वर्षको उमेरमा फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । लिभरपुलका पूर्व खेलाडी लुकासको स्वास्थ्य परीक्षण गराउँदा उनलाई मुटुको समस्या देखिएको थियो । उनले सामाजिक सञ्जालबाट सन्यास घोषणा गरेका हुन् । लुकास २००७ मा ग्रेमियाबाट लिभरपुल आएका थिए । […] The post लुकासले लिए फुटबलबाट सन्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेल्जियन स्टार इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

२१ मंसिर, काठमाडौं । बेल्जियमका मिडफिल्डर इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ‘म जीवनको एक पन्ना पल्टाउँदैछु । तपाईँहरुको मायाका लागि धन्यवाद,’ उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईंहरुको अद्वितीय समर्थनका लागि धन्यवाद । सन् २००८ यता हामीले बाँडेका सबै आनन्ददायी क्षणका लागि धन्यवाद । म आज अन्तर्राष्ट्रिय फुटबलरका रुपमा करिअर अन्त्य गर्दैछु […]

मुटुको समस्या भएपछि इनोक म्वेपुले लिए फुटबलबाट सन्यास

२४ असोज, काठमाडौं । २४ वर्षीय जाम्बियन मिडफिल्डर इनोक म्वेपुले फुटबल खेलबाट सन्यास लिएका छन् । वंशाणुगत मुटुको रोग दोहोरिएका कारण फुटबलबाट सन्यास लिएको उनले बताएका हुन् । म्वेपुले ट्वीट गर्दै आफू चाहेर पनि अब मैदानमा उत्रिन नसक्ने लेखेका छन् । उनले लेखेका छन्, ‘दुखद कुरा अब मैले मेरा बुटहरु झुन्ड्याएर राख्नुपर्ने भएको छ । […]

नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले लिए सन्यास

डिफेन्डर पुनम जर्गा मगर, मिडफिल्डर दीपा राई र मिडफिल्डर इन्दिरा राईले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।...

टोनी क्रुसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

१९ असार, काठमाडौं । जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जर्मनी युरोकपको क्वार्टरफाइनलबाटै बाहिरिएको केही दिनपछि उनले सन्यासको घोषणा गरेका हुन् । सन् २०१० मा अर्जेन्टिनाविरुद्ध खेल्दै सिनियर टिमबाट डेब्यू गरेका उनले जर्मनीका ११ वर्ष खेले । जर्मनीका लागि १०९ खेल खेल्ने चाहना भएपनि उनले १०६ खेल मात्र खेले । उनको […]

टोनी क्रुजले सन्यास लिए

जर्मनी राष्ट्रिय टोलीबाट एक सय ६ खेल खेलेका मिडफिल्डर टोनी क्रुजले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्, सन् २०१४ को विश्वकपको सेमिफाइनलमा जर्मनीले ब्राजिलमाथि ७–१ को इतिहास रच्दा उनले दुई...

जर्मनीका टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। जर्मन टिमका महत्वपूर्ण सदस्य क्रुसले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। जर्मन टिमबाट ११ वर्ष खेलेका उनले १०६ वटा क्याप जितेका छन्। उनले अब अगाडि आफु आबद्ध क्लब रियल मड्रिडमा केन्द्रीत हुने बताएका छन्। उनले पछिल्लो समय युरो कपको अन्तिम…

जर्मनीका पूर्व मिडफिल्डर खेडिराले लिए सन्यास

एजेन्सी। जर्मनीका पूर्व मिडफिल्डर सामी खेडिराले खेलाडी जीवनबाट सन्यास लिएका छन्। पछिल्लो समय चोटबाट ग्रसित खेडिराले जारी सिजनको अन्त्यसँगै सन्यासको घोषणा गरेका हुन्। ‘‘१५ वर्ष लामो व्यवसायिक फुटबल करियरलाई पूर्णविराम लगाउँदैछु’’, खेडिराले भने। ३४ वर्षे खेडिरा जनवरीमा युभेन्टसबाट हेर्था बर्लिनसँग अनुबन्धित भएका थिए। रियाल मड्रिडका पूर्वमिडफिल्डर खेडिराले जर्मनीबाट ७७ खेल खेले। उनी २०१४ मा जर्मनीले विश्वकप जित्दा टोलीका सदस्य थिए।

ब्राजिलियन मिडफिल्डर काकाले लिए सन्यास

सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टोलीका सदस्य तथा एसी मिलान र रियल मड्रिडका पूर्व मिडफिल्डर काकाले फुटबलबाट सन्यास घोषणा गरेका छन् । ३५ वर्षीय काकाले ब्रजिली क्लव साओ पाउलोबाट करिअर सुरु गरेका थिए, हाल उनी एमएलएस क्लव ओर्लाण्डोमा आबद्ध छन् । काकाले व्यवसायिक खेलजीवनको अन्तिम खेलमा गत अक्टोबरमा ओर्लाण्डोमा खेलेका थिए …