टोनी क्रुसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

१९ असार, काठमाडौं । जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जर्मनी युरोकपको क्वार्टरफाइनलबाटै बाहिरिएको केही दिनपछि उनले सन्यासको घोषणा गरेका हुन् । सन् २०१० मा अर्जेन्टिनाविरुद्ध खेल्दै सिनियर टिमबाट डेब्यू गरेका उनले जर्मनीका ११ वर्ष खेले । जर्मनीका लागि १०९ खेल खेल्ने चाहना भएपनि उनले १०६ खेल मात्र खेले । उनको […]