बेल्जियन स्टार इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

२१ मंसिर, काठमाडौं । बेल्जियमका मिडफिल्डर इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ‘म जीवनको एक पन्ना पल्टाउँदैछु । तपाईँहरुको मायाका लागि धन्यवाद,’ उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईंहरुको अद्वितीय समर्थनका लागि धन्यवाद । सन् २००८ यता हामीले बाँडेका सबै आनन्ददायी क्षणका लागि धन्यवाद । म आज अन्तर्राष्ट्रिय फुटबलरका रुपमा करिअर अन्त्य गर्दैछु […]