सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टोलीका सदस्य तथा एसी मिलान र रियल मड्रिडका पूर्व मिडफिल्डर काकाले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
३५ वर्षीय काकाले ब्रजिली क्लव साओ पाउलोबाट करिअर सुरु गरेका थिए, हाल उनी एमएलएस क्लव ओर्लाण्डोमा आबद्ध छन् ।
काकाले व्यवसायिक खेलजीवनको अन्तिम खेलमा गत अक्टोबरमा ओर्लाण्डोमा खेलेका थिए …