मुटुको समस्या भएपछि इनोक म्वेपुले लिए फुटबलबाट सन्यास

२४ असोज, काठमाडौं । २४ वर्षीय जाम्बियन मिडफिल्डर इनोक म्वेपुले फुटबल खेलबाट सन्यास लिएका छन् । वंशाणुगत मुटुको रोग दोहोरिएका कारण फुटबलबाट सन्यास लिएको उनले बताएका हुन् । म्वेपुले ट्वीट गर्दै आफू चाहेर पनि अब मैदानमा उत्रिन नसक्ने लेखेका छन् । उनले लेखेका छन्, ‘दुखद कुरा अब मैले मेरा बुटहरु झुन्ड्याएर राख्नुपर्ने भएको छ । […]