अष्ट्रेलियाले जित्योआईसीसी टी-२० विश्वकपको उपाधि

काठमाडौं, २९ कार्तिक । आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि कब्जा गरेको हो । उता, पहिलो पटक टी-२० विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड उपविजेतामै सिमित भयो । सन् २०१५ को ओडीआई विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड अष्ट्रेलियासँगै पराजित भएको थियो । युएईको दुबईमा मिचेल मार्श […]

सम्बन्धित सामग्री

इंग्ल्यान्डलाई टी २० विश्वकप उपाधि

लन्डन, (एजेन्सी)  ।  इंग्ल्यान्डले अस्टे«लियामा भएको टी २० विश्वकप क्रिकेटको उपाधि आइतबार जितेको छ । मेलबर्नमा भएको फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएर उपाधि हासिल गरेको हो । १ सय ३८ रनको सामान्य लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ औं ओभरसम्म खेल्नु परेको थियो । जबकी सेमिफाइनलमा १० विकेट सुरक्षित राखेर १ सय ७० रनको लक्ष्य १६ […]

टी-२० विश्वकप : उपाधि इंग्ल्यान्डको पोल्टामा, पाकिस्तान ५ विकेटले पराजित

टी–२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको छ।अष्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट ग्राउण्डमा आज भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टी–२० विश्वकपको उपाधि उचालेको हो।पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।इंग्ल्यान्डको जितमा बेन स्टोकले अविजित रहँदै सर्वाधिक ५२ रनको योगदान गरे। कप्तान जोश बटलरले २६ र ह्यारी ब्रुकले २०

टी २० विश्वकप २०२२ को उपाधी बेलायतलाई

अष्ट्रेलियमा जारी टी २० विश्वकप २०२२ को उपाधी बेलायतले जितेको छ । आइतबार समपन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटको पराजित गर्दै बेलायतले आईसीसी टी–२० विश्वकप २०२२ को उपाधि जितेको हो । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि बेलायतले दोस्रोपटक टी २० विश्वकप जितेको हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा …

पाकिस्तानलाई हराएर इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि

२७ कात्तिक, काठमाडौं । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो […]

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने

२४ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने भएका छन् । एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले भारतमाथि १० विकेटको शानदार जित निकाल्दै पाकिस्तानसँग उपाधि भिडन्त पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएको थियो । न्युजिल्याण्ड सेमिफाइनलबाट बाहिरिएपछि यस […]

अहिलेसम्मका सबै टी-२० विश्वकप खेल्ने खेलाडी

६ कात्तिक, काठमाडौं । गएको आइतबारदेखि अष्ट्रेलियामा सुरु भएको आईसीसी टी-२० विश्वकप क्रिकेटमा दोस्रो चरण अर्थात सुपर १२ का खेलहरु भइरहेका छन् । विश्वका उत्कृष्ट १२ टिम आठौं संस्करणाको टी-२० विश्वकप ट्रफी उचाल्ने लक्ष्यका साथ मैदानमा छन् । जसमा दोहोर्‍याएर उपाधि जित्ने वेष्ट इण्डिजसहितका ६ वटा पूर्व विजेता टिम छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले […]

टी-२० विश्वकप : ४५ मध्ये ३० खेल टस जित्ने टिमकाे पक्षमा

काठमाडौं, २९ कात्तिक :  यूएई र ओमानमा करिब एक महिनासम्म चलेको टी-२० विश्वकप आइतबार सकिएको छ। १६ टोलीबीचको प्रतिस्पर्धामा अस्ट्रेलिया च्याम्पियन बन्दै इतिहास रच्यो। आइतबार भएको फाइनल खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै ठूलो जित हात पार्दै पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको हो। प्रतियोगिता सकियो, तर योसँगै एउटा ठूलो प्रश्न बाँकी छ। किनभने […]

अष्ट्रेलिया टी–२० विश्वकप च्याम्पियन

अस्ट्रेलिया पहिलोपटक आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता विश्व च्याम्पियन बनेको छ । दुबईमा आइतबार सम्पन्न सातौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले छिमेकी राष्ट्र न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै टी–२० विश्वकपको उपाधि हात...

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो […]

टी २० विश्वकप : अस्ट्रेलियाको टप अर्डरलाई अफ्रिदीको त्रास

युएई र ओमानमा जारी टी २० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । पाकिस्तान सन् २००९ को विजेता हो । यता, सर्वाधिक ५ पटकको एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले टी २० फम्र्याटको उपाधि एकपटक पनि जित्न सकेको छैन । उसको उत्कृष्ट प्रदर्शन भनेकै २०१० को फाइनल हो, त्यतिबेला इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले हराएको थियो । अस्ट्रेलियाका कप्तान आरोन फिन्च आफ्नो टिमले जित हासिल गर्नका लागि सुरुवाती ओभरम