६ कात्तिक, काठमाडौं । गएको आइतबारदेखि अष्ट्रेलियामा सुरु भएको आईसीसी टी-२० विश्वकप क्रिकेटमा दोस्रो चरण अर्थात सुपर १२ का खेलहरु भइरहेका छन् । विश्वका उत्कृष्ट १२ टिम आठौं संस्करणाको टी-२० विश्वकप ट्रफी उचाल्ने लक्ष्यका साथ मैदानमा छन् । जसमा दोहोर्याएर उपाधि जित्ने वेष्ट इण्डिजसहितका ६ वटा पूर्व विजेता टिम छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले […]