बाँकेमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

काठमाडौः बाँकेमा कोभिड १९ संक्रमित एक पुरुषको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका वडा नम्वर २१ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भदौ २० गते भेरी अस्पताल नेपालगंजमा भर्ना गरिएको थियो। २१ गते उनको नुमुना परीक्षण गर्दा कोभिड १९ पोजेटीभ देखिएको थियो। फोक्सोमा निमोनिया भएका

सम्बन्धित सामग्री

वीपी स्वास्थ्य प्रतिष्ठानमा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरको गाईघाट–१२ का २८ वर्षीय पुरुषको हिजो (बिहीबार) साँझ मृत्यु भएको हो । माघ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका ती व्यक्तिले कोभिड–१९ विरुद्धको १ डोज मात्र खोप लगाएको पाइएको […]

वीरगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

१५ माघ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ३ प्रगतिनगर बस्ने ७३ वर्षीय र बाराको कलैया उपमहानगरपालिका–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै जनाले कोभिड–१९ विरुद्धको खोपको दुई मात्रा नै लगाएका थिए । विभिन्न दीर्घ रोग भएका उनीहरुको मृत्यु कोभिड निमोनियाका कारण भएको नारायणी […]

ओमिक्रोनबाट अष्ट्रेलियामा एक जना पुरुषको मृत्यु

काठमाडौँ । अष्ट्रेलियामा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको रोइटर्स समाचार माध्यमले जनाएको छ । ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको समाचारमा उल्लेख छ […]

भेरी अस्पतालमा एक जना संक्रमितको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलाली, लम्की चुहा नगरपालिका वडा नम्बर १० का ५७ वर्षका पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।...

सुनसरीमा थप एक कोराना संक्रमित पुरुषको मृत्यु

काठमाडौं : सुनसरीको कोशी गाउँपालिका–१ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पताललमा उपचाररत ४३ वर्षीय पुरुषको सोमबार राति करिब ९ बजे मृत्यु भएका हो।प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ती पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी वैशाख १६ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए। मृतकको शव व्यवस्थापनको तयारी भइरहेको डा. पोखरेलले बताए।

सुर्खेतमा कोरोनाबाट ७६ वर्षीय पुरुषको मृत्यु

सुर्खेतमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।  आज बिहान उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो ।  दीर्घरोगबाट ग्रसित ती पुरुष आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए । सोमबार कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।  निर्देशनालयका सूचना अधिकारी नोद नारायण चौधरीले भने,‘  स्वास्थ्यमा सुधार नआएपछि  आज बिहान ५ः२० बजेतिर मृत्यु भएको हो ।’&nb

बाँकेमा कोभिड १९ संक्रमणबाट थप ३ जनाको मृत्यु

बुटवल : बाँकेमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ४१ वर्षीय पुरुष र बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १३ का ५७ वर्षीय पुरुषको मृत्यु…

हेटौंडामा कोरोना संक्रमित पुरुषको मृत्यु

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ भैरवरोड बस्ने ५० का  पुरुषको रहेका छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा कोभिड–१९ फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।मृतक ती पुरुषमा कोरोनासँगै क्षयरोग र उच्च कोलेष्टोलको समस्यासमेत रहेको चौलागाईले बताए । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहेका उनको घरमा नै मृत्यु भएको हो ।  मृतक गत ब

बाँकेमा थप २ कोरोना संक्रमितको मृत्यु

कोहलपुर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए।

भारतमै कोरोना संक्रमण पुष्टि भएका पुरुषको दैलेखमा मृत्यु

५ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ । दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए । उनी १५ दिनअघि भारतबाट फर्किएका थिए । रेग्मीका अनुसार उनलाई कोरोना संक्रमण भएको पुष्टि भारतमै भएको थियो । […]