बाँकेमा कोभिड १९ संक्रमणबाट थप ३ जनाको मृत्यु

बुटवल : बाँकेमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ४१ वर्षीय पुरुष र बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १३ का ५७ वर्षीय पुरुषको मृत्यु…

सम्बन्धित सामग्री

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

५ पुस,  काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला […]

कोभिड-१९ : कुन प्रदेशमा कति संक्रमितको मृत्यु ?

कोरोना संक्रमणबाट हालसम्म ११ हजार ६५१ जनाको मृत्यु भएको छ ।  प्रदेशअनुसार हेर्दा संक्रमणबाट सबैभन्दा बढी मृत्यु बागमती प्रदेशमा भएको छ ।  बागमतीमा पाँच हजार ३ जनाको मृत्यु भएको छ । प्रदेश १ मा एक हजार ६७८, मधेश प्रदेशमा ७७८, गण्डकीमा एक हजार ३९१, लुम्बिनीमा एक हजार ८३२, कर्णालीमा ४७९ र सुदूरपश्चिममा ४९० संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

४ हजार ९६१ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा नयाँ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् । तीन जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ […]

थपिए ३९३ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोभिड १९ परीक्षण गर्दा ३९३ जनामा संक्रमण देखिएको छ। यस्तै, ३९३ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ। संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ६०१ जनाको कोरोना संक्रमणका कारण…

२४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०१६ जनामा गरिएको नमूना परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।सो समयावधिमा २७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५५२२ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा २०६५२२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

कोरोनाका ३ सय ८ संक्रमित थपिए, ३ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस कोभिड १९ का ३ सय ८ संक्रमित थपिएका छन् । कुल ८ हजार ९ सय ९ नमूना परीक्षण गर्दा ३ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने २ सय ९८ जना डिस्चार्ज भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ४९ छ ।

कर्णालीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)का कारण कर्णालीमा आज ३ जनाको मृत्यु भएको छ । विगत केही दिन अघिदेखि शून्य मृत्युदर रहेको कर्णालीमा आज पुनः तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने जुम्ला, रुकुम पश्चिम र सुर्खेतमा १/१ जना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ३३५ पुगेको छ । यस्तै आज प्रदेशभर  ६१ जना नयाँ संक्रमित थपिएका छन् । ८६ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २८ जना र १८२ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पु

कर्णालीमा कोरोनाबाट ३ जनाको मृत्यु

कर्णाली प्रदेशमा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) का कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  २ जना सुर्खेत र १ जना मुगुका रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७ जना पुगेको छ । यस्तै आज थप  ११० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ५३ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २४ र ४३३ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ८६ जनामा कोरोना भाइरस पुष्टि भएको हो । पछिल्लो समय आरटी–पीसिआर विधिभन्दा एन्टिजे

संक्रमितले भरिए हेटौंडा अस्पताल, थप ३ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड भरिएका छन् । अस्पतालका कोभिड–१९ इन्चार्ज डा. सागरका काफ्लेका अनुसार ४६ बेड क्षमताको कोभिड उपचार कक्ष बिरामीले भरिएका हुन् ।अस्पतालमा १४ बेड आइसियू, १६ बेड एचडीयू, १६ बेड स्टेप डाउन र ४ वटा भेन्टिलेटर सञ्चालनमा रहेको डा. काफ्लेले बताए । बिरामीको आवश्यकताका […]

थप ३६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ३६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म दुई लाख ६४ हजार ५२१ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै नेपालमा थप ३ जनामा कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा एक हजार ९१२ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४…