ओमिक्रोनबाट अष्ट्रेलियामा एक जना पुरुषको मृत्यु

काठमाडौँ । अष्ट्रेलियामा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको रोइटर्स समाचार माध्यमले जनाएको छ । ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको समाचारमा उल्लेख छ […]

सम्बन्धित सामग्री

विष सेवनबाट एक जना पुरुषको मृत्यु

भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने एक जना पुरुषको विष सेवनबाट मृत्यु भएको छ। विष सेवनबाट भक्तपुर कमल विनायकमा रहेको गणेश मन्दिर पछाडि घर भएका ४४ को लक्ष्मीप्रसाद दिवाकरको मृत्यु भएको हो । नाम नखुलेको विषादी सेवन गरी उनले आत्महत्या गरेको प्रहरीले ...

भक्तपुरमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

भक्तपुरमा गएराती भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।  गएराती भक्तपुरको सिर्जनानगरमा राधेराधेबाट सल्लाघारी तर्फ आउदै गरेको बा ४ ख. २००१ नं हेलम्बु यातायातको बसले । सोही दिशा तर्फ आउदै गरेको प्रदेश नं ३–०२–००६ प ६११४ नं को मोटरसाइकललाई ठक्कर  दिएको थियो । ठक्करबाट मोटरसाइकल चाँगुनारायण नगरपालिका ८ सुडालका ३७ वर्षका  रमेश तिमिल्सिना मृत्यु भएको हो ।  गम्भिर घाइते भएका उनलाई उपचारको लागि डा.ईवामुरा अस्पताल सल्लाघारी ल्याइएकोमा उपचारकै क्रममा चिकि

बसले कारलाई ठक्कर दिँदा एक पुरुषको मृत्यु

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराती बसले कारलाई ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बसमा सवार ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३, ०१, ०२२ च ५८०७ नम्बरको कारलाई  शुक्रबार राति साढे ९ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित चालकलाई  इला

कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

भेरी अस्पतालमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। छायानाथ रारा नगरपालिका वडा नम्बर ७ मुगु निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।...

वीपी स्वास्थ्य प्रतिष्ठानमा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरको गाईघाट–१२ का २८ वर्षीय पुरुषको हिजो (बिहीबार) साँझ मृत्यु भएको हो । माघ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका ती व्यक्तिले कोभिड–१९ विरुद्धको १ डोज मात्र खोप लगाएको पाइएको […]

धरानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित धरानका २ जना पुरुषको मृत्यु भएको छ।...

नारायणी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

७ माघ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–६ बस्ने ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमणको तेस्रो लहरमा यो नै पहिलो मृत्यु भएको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका उनको माघ ६ गते गरिएको एन्टिजेन […]

काठमाडौंको माकलबारीमा पौडी खेल्दा पुरुषको मृत्यु

काठमाडौं, १८ कात्तिक । काठमाडौंको गोकर्णमा बाग्मती नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । माकलबारी बसपार्कस्थित ड्याममा पसेका ३५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका साथीहरु २ जना भने सकुशल छन् । प्रहरीको अनुसार मृतक मादक पदार्थ सेवन गरेर पौडी खेल्न नदीमा पसेका थिए । उनी कागज, […]

गण्डकी प्रदेशमा थप दुई संक्रमित पुरुषको मृत्यु

काठमाडौं : गण्डकी प्रदेशमा थप कोरोना संक्रमणबाट दुई जना पुरुषको मृत्यु भएको छ।  म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुष र पर्वत जिल्लाको कुश्मा गाउँपालिका-४ का ६७ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए।डा.विनोद विन्दु शर्माका अनुसार ७२ वर्षीय पुरुषको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा २६ गते दिउँसो ३ बजे मृत्यु भएको थियो। त्यस्तै,६७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखर