मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ भैरवरोड बस्ने ५० का पुरुषको रहेका छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा कोभिड–१९ फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।मृतक ती पुरुषमा कोरोनासँगै क्षयरोग र उच्च कोलेष्टोलको समस्यासमेत रहेको चौलागाईले बताए । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहेका उनको घरमा नै मृत्यु भएको हो । मृतक गत ब