सातौं म्याग्दी महोत्सव समापन, १० करोडको कारोबार

१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव आज समापन भएको छ। शनिबार १० दिनदेखि सुरु भएको सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला समापन भएको हो।...

सम्बन्धित सामग्री

१० करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव

म्याग्दी : पुस २८ गतेदेखि शुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला शनिवार सम्पन्न भएको छ। उद्योग वाणिज्य संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब रु. १० करोडको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए। अध्यक्ष कटुवालले भने, ‘अपेक्षा गरेअनुसारकै कारोवार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौं।’ महोत्सवका अवसरमा प्रदर्शन गरिएका विभिन्न संघसंस्था र जनजात...