छैठौ म्याग्दी महोत्सव आजदेखि

जिल्लाको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने उद्देश्यले शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक व्यापारिक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

सम्बन्धित सामग्री

ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक : अध्यक्ष तिमिल्सिना

म्याग्दी- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएका छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वात...

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताउनुभयो । “बजेट नभएरभन्दा पनि ठेक्का लिएका […]

‘ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक’

म्याग्दी– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएका छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताए ।  ‘बजेट नभएरभन्दा पनि ठेक्का लिएका व्यवसायीले […]

महोत्सवमय गण्डकी

पोखरा । यहाँ बुधबार दुई ठूला महोत्सव सुरु भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे । आजदेखि म्याग्दी महोत्सव सुरु भएको छ । माघे सङ्क्रान्ति पर्वको छेकोमा म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेको हो । तनहुँको दमौलीमा सात दिनयता आदिवासी जनजाति सांस्कृतिक एवं […]

गण्डकी प्रदेश: महोत्सवै महोत्सव

यहाँ बुधबार दुई ठुला महोत्सव सुरु भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे । आजदेखि म्याग्दी महोत्सव सुरु भएको छ ।