‘ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक’

म्याग्दी– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएका छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताए ।  ‘बजेट नभएरभन्दा पनि ठेक्का लिएका व्यवसायीले […]

सम्बन्धित सामग्री

कर्मचारीमा निर्णय नगर्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीवृत्तमा काम नगर्ने प्रवृत्ति बढेको गुनासो गरेका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले कतिपय अवस्थामा कर्मचारीहरुले निर्णय लिन हिच्किचाउने स्थिति देखा परेको बताए । ‘निर्णय ग¥यो भने जोखिममा परिने हो कि भन्ने चिन्ता र भय कर्मचारीमा अलि बढेको छ ,’ उनले […]

मन्त्रालयमा कर्मचारी नदेखेपछि रिसाए ऊर्जामन्त्री, काम छाडेर नभुल्न निर्देशन

५ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्य काममा नभुल्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आफू पुग्दा अधिकांश कर्मचारी नआइपुग्ने गरेको प्रवृत्ति भेटिएपछि मन्त्री बस्नेतले बिहीबार मन्त्रालय र मातहतका निकायका उच्च अधिकारीलाई डाकेर बैठक गरेका थिए । सो क्रममा उनले भने, ‘कम्तीमा पनि दैनिक चार […]

असारे विकास र खर्चको प्रवृत्ति

असारमा हुने काम र खर्च स्वाभाविक हो भनेर यथास्थितिमा बस्न मिल्दैन, यो गलत प्रवृत्ति हो, यसलाई सुधार गर्नुपर्छ  नेपालमा असार मसान्तमा आर्थिक वर्ष सकिन्छ । सोहीअुनसार सरकारको वार्षिक बजेट पनि १ साउनदेखि...

कुरा होइन, काम गरेर देखाउँछौँ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताउनुभएको छ । नेकपा (एमाले) व्यास नगर कमिटीले बुधबार दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको भन्दै आफूहरु काममा केन्द्रित हुने उल्लेख गर्नुभयो । विकास नहुनुको मुख्य जड कुरा बढी गर्ने प्रवृत्ति रहेको भन्दै उहाँले …

ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक : अध्यक्ष तिमिल्सिना

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताउनुभयो । “बजेट नभएरभन्दा पनि ठेक्का लिएका […]

जनताका काम टार्ने प्रवृत्ति बढ्दै गयो: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउँदै जनताका काम टार्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।...

शिक्षामा पानीमाथि ओभानो बन्ने प्रवृत्ति

हाम्रा राजनीतिक नेता तथा कार्यकर्ता भाषण र नारामा गरिब जनताको उत्थान र राष्ट्रको विकासमा निःस्वार्थ भावले काम गर्ने रटान लगाउन छाड्दैनन् । व्यवहारमा व्यक्तिगत र दलगत स्वार्थबाहेक केही हेर्दैनन् । मुलुकको लोकतन्त्र, गणतन्त्र शासकीय प्रणाली र प्रबन्ध तथा राज्यका सबै अंग निष्प्रभावी हुँदै जान लाग्दा समेत हाम्रा नेतृत्व तह आफ्नै डम्फू बजाउन तल्लीन छन् । […] The post शिक्षामा पानीमाथि ओभानो बन्ने प्रवृत्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.