यहाँ बुधबार दुई ठुला महोत्सव सुरु भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे । आजदेखि म्याग्दी महोत्सव सुरु भएको छ ।
नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ ।
१२ पुस, गण्डकी । ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित […]
‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शैक्षिक महोत्सव गरिएको हो । २२ गतेसम्म सञ्चालन हुने शैक्षिक महोत्सवको अवलोकन गर्दै गण्डकी प्रदेश सरकारकी सामाजिक […]
कास्की । कास्कीको हेमजामा आइतबार(आज)देखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाँऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरेको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई […]
पर्वत : कास्कीको लेखनाथमा हुने गरेको ‘लेखनाथ महोत्सव’ को १८ औँ संस्करण आगामी पुस ७ गतेदेखि १८ गतेसम्म हुने भएको छ।‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना पोखरा २७ तालचोकस्थित डाँडाको नाकमा महोत्सव गर्न लागिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष संघका अध्यक्ष छत्रधर आत्रेयले बताए।महोत्सवमा उद्योग वाणिज्य संघ गण्डकी, गण्डकी प्रदेश पर्यटन उद्योग तथा आपूर्ति मन्त्रा
पर्वत : कोभिड–१९ महामारीका कारण लामो समयदेखि सुस्त रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्वत सदरमुकाम कुस्मा बजारमा शुक्रवारदेखि पर्वत कृषि तथा पर्यटन प्रवर्धन महोत्सव हुने भएको छ।राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सवको आयोजना गरिएको प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङले जानकारी दिए। कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको खेल मैदानमा आयोजना गरिएको महोत्सवको शुक्रवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहान ११ बजे उद्घाटन गर्ने छन्।महो
लमजुङको बेसीशहरमा संचालित गण्डकी प्रदेश स्तरीय सातौ लमजुङ महोत्सव १५ करोड रुपैयाँको कारोबार गर्दै सम्पन्न भएको छ । चैत २५ गतेदेखि संचालित १० दिने महोत्सवमा १ लाख बढी दर्शकले अवलोकन...
‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि पोखरामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ । पोखरा थिएटरको आयोजना सुरु दोस्रो संस्करणको महोत्सव १४...
पर्वत : कोभिड–१९ संक्रमणका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट सुरु हुने भएको छ। आयोजक पोखरा थिएटरका अनुसार फागुन १३ गते शुक्रवारबाट सुरु हुने महोत्सव फागुन १६ गते सोमबारसम्म चल्नेछ। यसअगाडि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिने तय भएको थियो।महोत्सवका लागि गण्डकी प्रदेशका आठ जिल्लाका १२ ओटा नाटक छनोट भएका छन्। महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो। छनोट भएका
पोखरामा नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव हुने भएको हो । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशका ११ जिल्लाका विद्यालयबाट सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा गराइने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । ‘विद्यालयमा रङ्गमञ्च,अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ पोखरा थिएटरको गन्धर्व नाटकघरमा कार्यक्रमको आयोजना गरिने उनले बताए