शुक्लागण्डकीको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपमेयरमा नेकपा माओवादी केन्द्रका खुमबहादुर विक (राजु) निर्वाचित भएका हुन्। पण्डितले १२ हजार २६३ र विकले १० हजार २६२ मत प्राप्त गरे। मेयरका उम्मेदवार नेकपा एमालेको मुक्ति तिम्सिनाले नौ हजार ८४० मत प्राप्त गरे। उपमेयरमा एमालेकी […]

सम्बन्धित सामग्री

आँबुखैरेनीमा माओवादी विजयी

तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । एमालेका ऋषि केसीले गिरबहादुर दोस्रो कार्यकाल दोहोरिनका लागि अध्यक्षको प्रतिष्पर्धामा थिए । उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्

ताप्लेजुङको मौवाखोलामा माओवादी विजयी

नेकपा एमालेका नेता तथा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराइको गृह गाउँपालिका मैवाखोलामा नेकपा माओवादी केन्द्रले जीत हासिल गरेको छ। नेपालमा प्रजातन्त्र स्थापना भएपछि सो गाउँपालिकाका तत्कालिन फाकुम्बा...

रोल्पाको परिवर्तनमा तीन दललाई पराजित गर्दै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा तीन दललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समूहलाई समेत पराजित गर्दै अध्यक्षमा शुकबहादुर बुढा र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन्।माओवादीका बुढाले ३३११ मत ल्याउँदा तीन दलीय गठबन्धनका काँग्रेसका विश्वकुमार चन्दले ३१३१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा खत्रीनीले ३३८७ मत ल्याउँदा एमालेकी सपना बुढामगरले २३०८ मत ल्याएकी छन्। परिवर्तनका १, २, ४, ५ वडा अध्यक्ष माओवादी विजयी भएको छ

डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन् । ३७ वर्षीय शाहीले १४०४ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले १३६७ मत ल्याए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै दुदा रोकाय विजयी भइन् । उनले १४५८ मत पाइन् । उनकी […]

डोल्पाको मुड्केचुलामा माओवादी विजयी

डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दत्त बहादुर शाही एक हजार ४०३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंक बहादुर रोकायाले एक हजार ३६७ पाएका थिए । उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मतसहित विजयी भएकी छिन् ।एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत मात्र पाइन् । वडामा १, २,३,४,५,,७, ८, ९ मा माओवादीले जितेको छ भने एमालेले वडा ६ मा मात्र जितेको छ ।

ताप्लेजुङको फक्ताङलुङमा माओवादी विजयी

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु विजयी भएका छन् । लिम्बु २ हजार ६६० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । लिम्बुका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज लिम्बु २ हजार ३१२ मत पाए । जसपाकी मञ्जिता लिम्बु १५० मत सहित तेस्रो स्थानमा रहिन् । यसैगरी गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन […]

रोल्पा नगरपालिकामा माओवादी विजयी

मेयरका माओवादी उमेद्वार सुरेन्द्र थापार्घीले ७ हजार ६ सय ३ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्ती कांगे्रसका शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका छन्।...

थवाङमा माओवादी विजयी

थवाङको वडा न. १, २, ३ र ५ मा माओवादीले जित हासिल गरेको छ भने वडा न. ४ मा एमालेका उम्मेद्वार निर्वाचित भएका छन्।...

जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

डोल्पा, ३१ बैशाख । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी भएका छन् ।भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित भए।

जगदुल्लामा माओवादी विजयी

जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।