प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलद्वारा नर्विच सिटी पराजित :: Pahilopost.com

प्रिमियर लिग अन्तर्गत यो सिजनको पहिलो खेलमा लिभरपुल विजयी भएको छ। शुक्रवार सम्पन्न खेलमा लिभरपुलले नर्विच सिटीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। नर्विचका कप्तान ग्रान्त हान्लेले खेलको ७ मिनेटमा आत्मघाती गोल गरेर लिभरपुलका लागि खाता खोलेका थिए। लिभरपुलको जीतका लागि मोहम्मद सालाहले १९ औं मिनेटमा, भर्जिल भान डइज्सले २८ औं

सम्बन्धित सामग्री

नर्विच सिटी रेलिगेशनमा

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पराजित हुँदै नर्विच सिटी रेलिगेशनमा परेको छ । एस्टन भिल्लासँग २-० अन्तरले पराजित भएसँगै नर्विच रेलिगेसनमा परेको हो । रेलिगेशनमा परेको नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । खेलमा एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले १-१ गोल गरे । जितसँगै एस्टन ४० अंक […]

नर्विच चार खेल अगावै रेलिगेसनमा

१८ वैशाख, काठमाडौं । नर्विच सिटी प्रिमियर लिग फुटबलबाट यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ । शनिबार राति भएको खेलमा एस्टनभिल्लासँग २-० ले पराजित भएपछि नर्विच चार खेल अगावै रेलिगेसनमा परेको हो । रेलिगेसनमा परको नर्विचले आगामी सिजन दोस्रो श्रेणीको क्लब प्रतियोगिता च्याम्पियनसिप खेल्नेछ । पराजित नर्विचको ३४ खेलबाट २१ अंक छ र […]

नर्विच सिटी रेलिगेसनमा

प्रिमियर लिग क्लब नर्विच सिटी रेलिगेसनमा परेको छ । शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो ।नर्विच सिटी दुई सिजनअघि मात्र प्रिमियर लिगमा बढुवा भएको थियो । नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।नर्विचमाथि जित दिलाउन एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले एक एक गोल गरे ।जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ । नर्विच २१ अंक जोडेर पुछारमा छ । नर्विच रेलिगेसनमा पर्ने प्रिमियर लिगमा यो सिजनको पहिलो टोली हो ।

पुछारको नर्विचमाथि साउथह्याम्पटनको जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा साउथह्याम्पटन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २–० ले पराजित गरेको हो । उसका लागि ३६ औँ मिनेटमा एडम्स र ८८ औँ मिनेटमा रोमियोले गोल गरेका हुन् । जितपछि २६ खेलबाट ३५ अंकसहित साउथह्याम्पटन नवौँ स्थानमा उक्लिएको छ । नर्विच सिटी […]

लिभरपुलद्वारा नर्विच सिटी पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नर्विच सिटीलाई हराएको छ । गएराति भएको खेलमा टोटनह्यामले  नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै १४ खेलमा २५ अङ्क जोडेको टोटनह्याम पाँचाैँ स्थानमा उक्लिएको छ । नर्विच १० अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै, गएरातिकै अर्को खेलमा एस्टोन भिल्लाले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको छ भने लिड्स युनाइटेड र ब्रेनफोर्डले २–२ गोलको बराबरी खेलेका छन् । जित पछि एस्टोन भिल्ला १९ अङ्कसहित १०औँ स्थानमा उक्लिएको छ भने लेस्टर ...

दोहोरो रेडकार्ड ब्यहोरेको नर्विच सिटी २-० ले पराजित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा नर्विच सिटी बर्नलीसँग पराजित भएको छ। क्यारो रोड स्टेडियममा भएको खेलमा रेलिगेशनमा परिसेको घरेलु टोली नर्विच सिटी बर्नलीसँग २-० ले पराजित भएको हो। खेलमा नर्विच सिटीका इमिलिएनो बुएन्डियाले बर्नलीका एस्ले वेस्टउडलाई कुइनाले हानेपछि ३५ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए। त्यस्तै नर्विचकै जोसेफ ड्रिमिकले