प्रिमियर लिग : टोटनहमका एल्डरवेरल्डले ९०औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुल विजयी, फेरि शीर्ष स्थानमा :: Pahilopost.com

टोटनहम हट्सपरलाई पराजित गर्दै लिभरपुल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। गएराती भएको खेलमा लिभरपुलले लण्डन क्लब टोटनहमलाई २-१ ले पराजित गरेको हो। टोटनहमका टोवी एल्डरवेएरल्ससले ९०औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले ३ अंक जोडेको हो। त्यसअघि रोवर्टो फिर्मिनोले १६औँ मिनेटमा गोल गर्द लिभरपुलाई अग्रता दिलाएका थिए। टोटनहमका