काठमाडौं । लोकप्रिय चिनियाँ कार निर्माता कम्पनी विलिङले मिनी इलेक्ट्रीक कारको सफलतापछि मोटरसाइकल ‘सेर्पाेल–१’ ल्याउने भएको छ । कम्पनीले निकै बोल्ड लुक्समा ल्याएको मोटरसाइकल इलेक्ट्रीक भने होइन । विलिङले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलमा मस्कुलर डिजाइन, निकै आकर्षक ट्याङ्क र अपराइट ह्यान्डलबारको प्रयोग गरेको देखिन्छ । सार्प र स्टाइलिस बिकिनी फियरिङ्ग लुक्समा बनेको यो मोटरसाइकल झट्ट […]