काठमाडौं : संगीतले सबैखाले मनस्थितिलाई सिर्जनाबाट अभिब्यक्त गरेको हुन्छ। मोटरसाइकल हाँकिरहेको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरुले धेरै गीत दिएका छन्। नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि यसै परिवेशमा गीत सार्वजनिक गरेको छ–
‘भटटट भटटट भट्भटे आयो
बाटो छोड् छोड् छोड्’
धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतीसँगै नेपथ्यको…