लन्डन, (एजेन्सी) । बेल्जियम र चेक रिपब्लिक जारी युरो कप २०२० फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।प्रतियोगिताअन्तर्गत आइतबार राति भएको अन्तिम १६ को खेलमा बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगलमाथि संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । बेल्जियमले पोर्चुगलमाथि १–० को कठिन जित निकाल्दै उपाधि होडमा एक कदम अघि बढेको छ । हाल फिफा […]