चितवनमा २४२ जनप्रतिनिधि जित्दै एमाले बन्यो पहिलो दल

१२ जेठ, चितवन । चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर नेकपा एमालेले पहिलो दल बनेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै २४२ जना निर्वाचित भएका छन् । जिल्लाका ७ वटै पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा एमाले संसदीय दलको नेता को ?

२९ मंसिर, जनकपुरधाम । २०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित पहिलो दल बनेको छ । समानुपातिक सांसदको टुंगो लागेसंगै एमालेमा पनि संसदीय दलको नेता बन्न दौडधुप सुरु भएको छ । यसअघि दलको नेता रहेका सत्यनारायण मण्डल यसपटक सांसद छैनन् […]

प्रदेशसभाको प्रत्यक्षतर्फ १११ सिट जित्दै कांग्रेस बन्यो पहिलो दल, एमाले दोस्रो

सातवटै प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ ।

बारामा एमाले प्रमुख दल बन्यो

बारा । सतारुढ गठबन्धनको टिकट वितरणदेखि नेता कार्यकर्तामा सुरु भएको असन्तुष्टिले बारामा एमाले प्रमुख दल बन्न सफल भएको छ । एमालेले सांगठनिक रुपमा आफूलाई प्रतिनिधि र प्रदेशसभाको १२ स्थानमध्ये ६ सिटमा जित हात पार्दै जिल्लामा प्रमुख दल बनेको हो । प्रतिनिधिसभाको चार निर्वाचन क्षेत्रमध्ये १ र ३ एमालेका अच्युत मैनाली र ज्वाला साह निर्वाचित भएका […]

मधेश प्रदेशमा एमाले पहिलो दल बन्यो

जनकपुरधाम, १३ मङ्सिर : मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले […]

लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

बुटवल – लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो। यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ। २०७४ मा ७ सिट मात्रै […]

स्थानीय चुनावमा प्रमुख/उपप्रमुख पदको मतमा एमाले बन्यो पहिलो दल

गत स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष पदमा पाएको मत अनुसार एमाले पहिलो दल बनेको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विवरण अनुसार यी पदमा एमालेले लोकप्रिय मत पाएको हो ।आयोगले सार्वजनिक गरको विवरण अनुसार नगरप्रमुख पदमा एमालेले सर्वाधिक २३ लाख ४८ हजार ७ सय ९ मत अर्थात ३४ दशमलव ५८ प्रतिशत मत पाएको छ । दोस्रोमा काँग्रेसले २२ लाख ७९ हजार ३ सय ६३ मत अर्थात ३३ दशमलव ५६ प्रतिशत मत पाएको छ । तेस्रोमा माओवादी केन्द्रले ६ लाख २७ हजार ६ सय ९३ मत

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं, जेठ ११ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय […]

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा […]

एमाले खुम्चियो काँग्रेस बन्यो ठूलो दल

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ।काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा मतगणना जारी रहँदा उसले ४ स्थानमा अग्रता लिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ। बाँकी

प्रदेश २ मा एकीकृत समाजवादी पार्टी बन्यो ठूलो दल

काठमाडौं, भदौ १८ । प्रदेश–२ मा नवगठित नेकपा (एकीकृत समाजवादी) संसदमा नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । एमालेसँग प्रदेश सभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले हिजो एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि एमाले १० सिटमा खुम्चिएको हो । जनकुपरस्थित निर्वाचन आयोगको कार्यालयमा १० जना उपस्थित भएर समाजवादीको पक्षमा सनाखत गरेका थिए भने […]