ताप्लेजुङका सबै नौ स्थानीय तह सबैको नतिजा आएको छ। जस अनुसार कांग्रेसले फुङ्लिङ नगरपालिकासहित चार स्थानका प्रमुख र दुई स्थानमा उपप्रमुख जितेको छ। एमालेले तीन पालिका प्रमुख र तीन पालिका उपप्रमुख पद जितेको छ।...
स्थानीय तह निर्वाचनको बिहीबार रातिसम्म सात सय ५३ मध्ये सात सय ५० पालिकाको नतिजा सार्वजनिक भएको छ । उदयपुरको त्रियुगा र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना जारी छ भने बाजुराको बुढीगंगा नगरपालिकामा...
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७३३ पालिकाको नतिजा सार्वजनिक भएको छ । बाँकी २० पालिकाको मतगणना जारी रहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले १९९ पालिका जितेर पहिलो पार्टी बनेको छ । यसै गरी, नेकपा माओवादी केन्द्रले ११९, जनता समाजवादी पार्टीले २९, नेकपा …
सिन्धुली-सिन्धुलीको नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा कांग्रेस तीन गाँउपालिकाको प्रमुख र एमालेले दुई र माओवादीले चार गाउँपलिकाको प्रमुखमा विजयी भएका छन् ।फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित भएका छन् । सुनुवारले चार हजार ६२ र बरालले चार हजार […]
दाङ-जिल्लाको आठ पालिकाको नतिजा सार्वजनिक भएको छ भने दुई पालिकाको मतगणना जारी छ । जिल्लामा १० स्थानीय तह छन् ।लमही नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका जोगराज चौधरी र लक्ष्मी योगी निर्वाचित भएका छन् । चौधरीले ९ हजार ३ सय १७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले […]
सल्यानका १० पालिकामध्ये ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार बागचौर नगरपालिकाको भने नतिजा सार्वजनिक हुन बाँकी रहेको छ । नतिजाअनुसार शारदा नगरपालिकामा काँग्रेसका प्रकाश भण्डारी ६२१७ मतका साथ विजयी भएका छन् । यस्तै उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार ५३८० मतका साथ विजयी भएकी छन् ।यस्तै बनगाड कुपिण्डे नगरपालिका मा माओवादीका कर्ण बहादुर बुढाथोकी ७४६६ मतका साथ विजयी हुँदा उपमेयरमा काँग्रेसका पुरुषोत्तम आचार्य ५४३५ मतका साथ विजयी भएका छन् ।यस्तै , कपुरकोट गाउँपालिकाम
काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार अध्यक्षमा एमालेले ४, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेका छन् ।
एमाले :
१. मनाङ ङिस्याङ गाउँपालिका
२. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
३. मनाङको चामे गाउँपालिका
४. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
नेपाली कांग्रेस :
१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका
एकीकृत समाजवादी :
१. डोल्पाको...
काठमाण्डाै - अहिलेसम्म आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।
एमाले :
मनाङको मनाङ डिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
नेपाली कांग्रेस :
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका
एकीकृत समाजवादी :
डोल्पा...
काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित ७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् ।
एमाले :
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
नेपाली कांग्रेस :
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका
एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित छ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, एकीकृत समाजवादीले दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ ।
एमाले :
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
नेपाली कांग्रेस :
मनाङको नार्पाभूमि गाउँपालिका
एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)