न सास फुल्यो, न कोरोनाको कुनै लक्षण, तर पनि २४ घण्टामा अक्सिजन लेभल ५० सम्म पुग्यो, कतै यो ‘ह्याप्पी हाइपोक्सिया’ त होइन ?

कोरोनाभाइसरको दोस्रो लहरमा युवाको गम्भीर लक्षण र मृत्युका थुप्रै घटना सार्वजनिक भइरहेका छन् । थुप्रै घटना त यस्ता छन् जहाँ बिरामीमा कुनै लक्षण थिएनन् तर अक्सिजनको स्तर घट्दै गयो । उनीहरुले केही पनि संकेत पाएनन् र स्याचुरेटेड अक्सिजनको स्तर ५० प्रतिशतसम्म पुग्यो । यस्तो हुनुको एउटा प्रमुख कारण हो – ह्याप्पी हाइपोक्सिया ।यसमा के हुन्छ भने शरीरमा भाइरल लोड त हुन्छ र यसका कारण फोक्सो क्षती पनि हुन्छ । अक्सिजनको स्तर खस्कन्छ र याद नगर्ने हो भने यो ५० प्रतिशतसम्म पुग्न सक्छ । त्यसपछि एकाएक सास फ

सम्बन्धित सामग्री

सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु

सोलुखुम्बु - सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ । अब अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने  निमित्त कार्यालय प्रमुख सानी शेर्पाको भनाइ छ । स्वचालित रूपमा बिरामीको बेडमा नै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने व्यवस्था गरिएको छ । जिल्लामै अक्सिजन उत्पादन स...

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।मातातीर्थ सामुदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरे । सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने बताइएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले […]

गत २४ घण्टामा ५४ लाखभन्दा बढी मेडिकल सामग्री नेपाल भित्रियो

काठमाडौं। अर्थ मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न नाकाबाट नेपालमा ५४ हजार थानभन्दा बढी मेडिकल उपकरणहरू नेपाल भित्रिएको जनाएको छ। मन्त्रालयका अनुसार सो अवधिमा ५४ लाख ३८ हजार ४०१ थान मेडिकल उपकरणहरू, ४,८०० एमटीक्यू अक्सिजन, ८३० भायल्स कोभिड-१९ खोप, ५६८ केजी कोभिड-१९ टेस्ट किट, १२,८४३ केजी स्यानिटाइजरलगायतका औषधीहरू नेपाल भित्रिएको छ।

पछिल्लो २४ घण्टामा ७८ अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं, २१ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर बिहीबार कोभिड अस्पताललाई उपलब्ध गराएको जनाएको छ । आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, […]

प्रहरीद्वारा १९५ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १९५ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। सङ्कलन गरिएका सबै सिलिन्डर मंगलबार कोभिड अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार ५४५ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र अक्सिजन प्लान्ट उद्योगलाई बुझाएको छ।

पछिल्लो २४ घण्टामा ८२ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो२४ घण्टामा८२ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। सङ्कलन गरिएका८२ वटा खाली, यसअघिको स्टक रहेका पाँचवटा भरी र १२ वटा खाली गरी जम्मा ९९ वटा सिलिन्डर आइतबार कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। प्रहरीले उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ लगायतका स्थानबाट सङ्कलन गरी उपलब्ध गराइएको हो।

प्रहरीको सक्रियतामा ९४ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ९४ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। सङ्कलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १२० वटा सिलिन्डरमध्ये बुधबार ७४ वटा सिलिन्डर कोभिड-१९ अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। साथै ४६ वटा अक्सिजन सिलिन्डरहरू स्टक रहेका छन्।

आज १६१ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १६१ अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। ती मध्ये ९२ वटा भरिएका र ६९ खाली सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका १६१ वटा र यसअघिको स्टक रहेका ८६ वटा गरी जम्मा २४७ वटा सिलिन्डरमध्ये सोमबार १४९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।

प्रहरीको सक्रियतामा ५४७ थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५४७ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ। ती मध्ये १८३ भरिएका र ३६४ खाली सिलिन्डर रहेका छन्। संकलन गरिएका सिलिन्डरमध्ये ५१२ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। बाँकी रहेका ३५ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरीको सक्रियतामा ६७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६७० थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ। ती मध्ये ३९१ वटा भरिएका र २७९ वटा खाली सिलिन्डर रहेका छन्। संकलन गरिएका सिलिन्डरमध्ये ४९७ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। बाँकी रहेका १७३ अक्सिजन सिलिन्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखिएको छ।