काठमाडौं, २१ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर बिहीबार कोभिड अस्पताललाई उपलब्ध गराएको जनाएको छ । आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, […]