काभ्रेपलाञ्चोककी २१ वर्षीया सरिता (नाम परिवर्तन) सानै छँदा आमाको मृत्यु भएपछि पढ्न पाइनन् । ५ कक्षा पढ्दापढ्दै पढाइ छाड्नु पर्यो । केही समयपछि बुवाले सौतेनी आमा भित्र्याए । एक जना दाजु थिए, उनी पनि विवाह गरेर काठमाडौं बस्न थाले । सरिता एक्लै भइन् ।कमाएर जीविका चलाउन सकिन्छ कि भनेर उनी पनि काठमाडौं छिरिन् । बौद्धमा आ...