विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आज (आइतबार) दिउँसो साढे १२ बजेदेखि प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन बैठक सुरु हुने कार्यसूची टाँस गरेको थियो।प्रदेशसभाको नवौँ तथा हिँउदे अधिवेशनको चौथो बैठक आज दिउँसो साढे १२ बजे बस्ने गरी कार्यसूचीसमेत निर्धारण गरी तोकिएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको मिति परिवर्तन गरी पाउँ भन्ने निवेदनका आधारमा बैठक स्थगन