विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश १ कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा राईले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्। १४औँ अधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशनमा चयन भएका राई डा. शेखर कोइराला निकटका हुन्।उनको निर्वाचन क्षेत्रमा वामपन्थीहरूको बलियो पकड भए पनि करिब तीन दशकको अन्तरालमा आफूले सांसद पदमा विजय हासिल गर्दा सो क्षेत्रका लोकतान्त्रिक बिचारका साथै काँग