समानुपातिकमा महिला मात्र छानिने किसिमले बनाइयो : सांसद अधिकारी

काठमाडौँ : जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले समानुपातिक निर्वाचन प्रणाली महिला मात्र निर्वाचित हुने गरी बनाइएको बताएका छन्।प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधवार उनले समानुपातिक निर्वाचन प्रणाली महिला मात्रै छानिने किसिमले बनाइएको बताएका हुन्।उनले वर्तमान प्रणालीले गर्दा जुनसुकै समूहबाट पनि महिला मात्रै जानुपर्ने अवस्था रहेको बताए। उनले महिलाहरु प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने मान्यता बनाइएको भन्दै यसरी कानून

सम्बन्धित सामग्री

तराईलाई मरुभूमीकरण हुन रोकियोस् : सांसद अधिकारी

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमीकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताएका छन्।बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अधिकारीले तराईमा जल सतह ४०० फिटभन्दा तल गइसकेको भन्दै यसले तराईलाई मरुभूमि बनाउँदै लगेको बताए। उनले तराई/मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउन सरकारले यथोचित प्रयास गर्नुपर्ने बताए।उनले चुरेमा तस्करहरूले गिट्टी, बालुवा उत्खनन गरिरहेको भन्दै चुरे विनाश हुँदै गइरहेको बताए। चुरे बचाउन सरकारले ध्यान दिनुपर्ने उनले बताए।उनले भने, &lsqu

नागरिकतालगायत संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ : सांसद अधिकारी

काठमाडौँ- सांसद प्रकाश अधिकारीले नागरिकतालगायत अति संवेदनशील विषयमा सरकार गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बताएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, “बजेटमा आफ्नो अर्थतन्त्र विकास गर्नका लागि त्यस्तो कुनै प्रावधान छैन, कृषि उत्पादनको ठोस् व्यवस्था छैन, किसानलाई प्रोत्साहन गर्ने ठोस प्रस्ताव छैन ।” सांसद […]

सरकारले विकासमा प्रतिशोध लिन खोज्यो : एमाले सांसद अधिकारी

२९ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रतिपक्षी दलका सांसदले सिफारिस गरेका आयोजनामा बजेट नदिएको भन्दै विरोध जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको १६५ निर्वाचन क्षेत्रको रणनीतिक सडकको योजनामा अहिलेको सरकारले चासो नदिएको बताएका हुन् । ‘अघिल्लो सरकारले रणनीतिक महत्वका सडकहरु १६५ निर्वाचन क्षेत्रमै […]

प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही नभएको सांसद अधिकारी आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनु भएका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाउनुभयो । […]

प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही भएनन् : एमाले सांसद अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाए ।उनले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दावी गरे । मंगल

संसदप्रति प्रधानमन्त्री नै जवाफदेही देखिनुभएनः सांसद अधिकारी

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफै संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। सांसद अधिकारीले महिनाको दुई पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भए पनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एक पटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्तिसमेत जनाए। उनले सत्तापक्ष र सरकार संसदप्रति […]

निवर्तमान अर्थमन्त्री शर्मासँग बदला लिन खोजिएको होइन : सांसद अधिकारी

२३ असार, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका सदस्य एवं नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरुले पूर्वाग्रह राखेर अनुसन्धान नगर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले शर्मालाई दोषी करार गर्ने पूर्वाग्रह अनुसार काम नगर्ने बताए । ‘संविधान भन्दा माथि कोही पनि होइन । […]

४ लाख मेट्रिक टन मल तत्काल चाहियो : सांसद अधिकारी

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले भारतबाट ल्याउने भनिएको जीटूजीको मल आइपुग्ने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । संसदमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले ४ लाख मेट्रिकटन मल तत्काल उपलब्ध गराउन माग गरे । किसानलाई तत्काल […]

नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्था बनाउनुपर्छ : सांसद अधिकारी

काठमाडौं, माघ २५ । सांसदहरुले नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् । बुधबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ माथि भएको छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्था बनाउनु पर्ने धारणा राख्नुभएको हो । सांसद अधिकारीले सबै प्रदेश र […]

सरकार देशलाई नै कालाेसूचीमा पार्ने बाटाेमा गइरहेकाे छ : सांसद अधिकारी

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।  सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका झन्डै २१/२२ अर्ब कालो धनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उहाँले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो ।  आज सोमवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सांसद अधिकारीले भन्नुभयो, ‘हुँदा हुँदा लुटिएका झन्डै २१/२२ अर्ब अन्तर्राष्ट्रिय कानुन, आ...