निवर्तमान अर्थमन्त्री शर्मासँग बदला लिन खोजिएको होइन : सांसद अधिकारी

२३ असार, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका सदस्य एवं नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरुले पूर्वाग्रह राखेर अनुसन्धान नगर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले शर्मालाई दोषी करार गर्ने पूर्वाग्रह अनुसार काम नगर्ने बताए । ‘संविधान भन्दा माथि कोही पनि होइन । […]