नेपाली रेडियो नेटवर्क छैठौ बर्षमा प्रवेश

काठमाडौं, असोज ३ । नेपाली रेडियो नेटवर्क आजदेखि छैठौ बर्षमा प्रवेश गरेको छ । नेपाली श्रोता माझ २०७३ साल असोज ३ गते संविधान दिवसका दिनदेखि नेपाली रेडियो नेटवर्क घन्कीन थालेको हो । श्रमजिवि पत्रकारहरुकै सक्रियतामा सवैका लागि सूचना भन्ने मुल मर्मका साथ सुरु भएको रेडियो छोटो अवधिमै विश्वभरीका नेपालीहरुका बीचमा लोकप्रिय भएको छ । पाँचौ […]

सम्बन्धित सामग्री

लक्ष्मणलाल कर्ण र ऋषि धमलाबीच रेडियो अन्तर्वार्तामै चर्काचर्की

काठमाडौं, १६ साउन । जनार्दन शर्मा प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिका संयोजक लक्ष्मणलाल कर्णले आफूहरुले कसैलाई फसाउने वा जोगाउने हिसाबले काम नगरेको स्पष्टीकरण दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भने, “हामी सार्वजनिक व्यक्ति हौं । हामीले आफ्नो व्यक्तित्वको ख्याल गरेरै प्रतिवेदन दिएका […]

विराटनगरको मेयरमा दोहोरिन चाहन्छुः भीम पराजुली

काठमाडौं, ७ वैशाख । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरको विकास र समृद्धिका निम्ति फेरि पनि उम्मेदवार बन्न चाहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर पराजुलीले भने, “म विगत ५ वर्षदेखि नैतिकता र इमानदारीपूर्वक विराटनगर महानगरपालिकाको विकास र समृद्धिमा निम्ति लागिपरेको छु । […]

माओवादी केन्द्रमा थारुलाई भोट बैंकका रूपमा मात्र प्रयोग भयोः बालेश्वर थारु

काठमाडौं, ७ चैत । नेकपा (माओवादी केन्द्र) का नेता बालेश्वर थारुले पार्टीको केन्द्रीय समिति बनाउँदा थारुहरुलाई नसमेट्नु अन्याय भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थारुले भने, “मधेस प्रदेशमा थारु जनसंख्या आधाआधी छ । तर नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा एक जनाको […]

हाम्रो पात्रोमा एफएम रेडियो एचडीमा सुन्न सकिने

काठमाडौं । नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’ मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हो । यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरु अब एचडी अर्थात १२८ केबीपीएसमा समेत सुन्न सकिनेछ ।हाल इमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन् । बाँकी रेडियोलाई स

हाम्रो पात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने

लोकप्रिय एप ‘हाम्रो पात्रो’ मा अब रेडियो  उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई एचडी (हाइडेफिनेसन) अर्थात थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हो । यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरु अब एचडी अर्थात १२८ केबीपीएसमा समेत सुन्न सकिने छ । हाल इमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क,  क्लासिक एफएम एचडीमा गइ सकेका छन् । बाँकी रेडियोलाई समेत क्रमशः एचडीमा ...