माओवादी केन्द्रमा थारुलाई भोट बैंकका रूपमा मात्र प्रयोग भयोः बालेश्वर थारु

काठमाडौं, ७ चैत । नेकपा (माओवादी केन्द्र) का नेता बालेश्वर थारुले पार्टीको केन्द्रीय समिति बनाउँदा थारुहरुलाई नसमेट्नु अन्याय भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थारुले भने, “मधेस प्रदेशमा थारु जनसंख्या आधाआधी छ । तर नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा एक जनाको […]