पञ्चेश्वर सडकका मजदुर जयराम भुलले ऋषि धमलासँग रेडियोमै गरे ३१ महिनादेखि तलब नपाएको बिलौना

काठमाडौं, २ माघ । बैतडी, पाटनको पञ्चेश्वर सडकमा कार्यरत मजदुर जयराम भुलले ३१ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मजदुर भुलले भने, “म बैतडी, पाटनको पञ्चेश्वर सडकमा काम गर्छु । सडक डिभिजन बैतडीअन्तर्गत रहेर हामीले १० वर्ष काम गर्‍यौं । […]

सम्बन्धित सामग्री

सडक मजदुर २१ महिनादेखि तलबविहीन, सडकमै अनसन सुरु

बैतडी : पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्कर (सडक मजदुर)हरुले २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै शुक्रबारदेखि सडकमै अनसन सुरु गरेका छन्। पारिश्रमिकका लागि सरकारलाई दबाव दिन रिले अनशन सुरु गरिएको  उनीहरुको भनाइ छ।  २०७६ असोजदेखि पारश्रमिक नपाएको भन्दै उनीहरुले पाटन–पञ्चेश्वर सडकको जिरो प्वाइन्ट पाटनमा रिले अनशन सुरु गरिएका छन्। तलब माग्दा दिलाउँछौ भन्ने आश्वासन मात्रै पाएकाले सरकारलाई दबाव दिन अनसन सुरु गरेको लेन्थवर्कर जयराम भुलले बताए। ‘हामीहरुलाई सरकारले ध

२१ महिनादेखि सडक मजदुरले पाएनन् तलब, सुरु गरे अनसन

बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा कार्यरत मजदुर (लेन्थवर्कर​)हरुले तलब नपाएको भन्दै अनसन सुरु गरेका छन्।...

सडक मजदुरले ८ महिनादेखि तलब पाएनन्

बैतडी । बैतडीमा सडक मजदुर (लेन्थवर्कर) ले विगत आठ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । जिल्लाको पाटन-पञ्चेश्वर